कबड्डी ४ को टिजर: दया र सौगतसंग मिरुनाको प्रेम ?

रामबाबु गुरुङको निर्देशित बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार फिल्मको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत तय गरिएको छ । फिल्म आउँदो वर्षकोे वैशाख २३ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । सार्वजनिक टिजरमा दयाहाङ राई अर्थात काजीको र मिरुना मगरको प्रेम सुरुहुने देखीन्छ । यता … Continue reading कबड्डी ४ को टिजर: दया र सौगतसंग मिरुनाको प्रेम ?